रोल्पाको राँक र छिमेकी गाविसका सेवाग्राहिहरु विगत एक महिनादेखि अबरुद्ध भएको फोन सेवा सुचारु भएपछि खुसि भएका छन् ।
टावरमा मर्मत भएसंगै राँक लगायत छिमेकी गाविसहरु इरिवाङ, पाछावाङ, तालावाङ, मिरुल, ओत, जिनावाङ, रुकुमको रुघा, खारा लगाएतका गाविसका सेवाग्राहिले फोन सेवा उपभोग गर्न पाएका छन् ।।