दाङ । दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालिका घाइते भएका छन् । दाङको तुलसीपुर नगरपालिका वडानम्वर– ११ अश्वासमा खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर स्थानीय दुई बालिका घाइते भएको प्रहरीले जनाएको छ ।