दाङ, नेपाल मगर पत्रकार संघ दाङको यहि साउन ८ गते शनिवारका दिन हुने प्रथम जिल्ला सम्मेलनका लागी तयारी थालिएको छ ।
शनिवार विहान ११ वजेदेखि सुरु हुने सम्मेलनमा युवा वैज्ञानिक मार्शल रोका र उद्यमी पे्रमकुमारी पुनलाइ सम्मान पनि गरिनेछ । साथै सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । केहि महिना पहिले पत्रकार रेखा मगरको अध्यक्षतामा तदर्थ समिति वनेको थियो ।