तुलसीपुर – साउन । लिटिल हेभन उच्च माबि तुलसीपुरमा कबिता प्रतियोगिता सम्पन्न भएको छ । प्याबसन दाङको आयोजनामा तुलसीपुर क्षेत्र स्तरीय कविता प्रतियोगीता भएको हो ।
त्यस्तै गोरखा उमावि तुलसीपुरका कृष्ण प्रसाद गौतम ,र ग्रेट अरनीको उमावि तुलसीपुरका सुमन देबकोटा सान्त्वना हुनुभएको थियो । कार्यक्रम सयोंजक थम्मन बस्नेतको अध्यक्षता एवमं प्याबसनका प्रमुख सल्लाहकार लम्बोदर लामीछानेको प्रमुख आतिथ्यततामा भएको कार्यक्रमको सहजिकरण प्याबसनका सहकोषाध्यक्ष गिरीराज डागीँले गर्नुभएको थियो ।।