काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पाँच हजार ५६८ मतको अग्रता लिएका छन्
पछिल्लो मतपरिणामअनुसार उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्।