इन्द्रेणी संवाददाता
दाङ ५ साउन । तुलसीपुरको एक होटेलबाट तिन जना केटीहरुलाई ईलाका प्रहरी तुलसीपुरले नियणत्रणमा लिएको छ । तुलसीपुरको सिटि स्टार होटलकी सञ्चालक सहित अन्य तिन जना केटीलाई नियणत्रणमा लिएको ईप्रका तुलसीपुरकार प्रमुख डिएसपी कृष्णा प्रशाईले जानकारी दिए ।