Indrenionline.com

डडेल्धुरामा १ सय ५० मत गन्दा देउवाले पाए ४८ मत, सागर ढकाललाई १७

डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

एक सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।

यस्तै कांग्रेस  (बिपी) का कर्ण मल्लले ४२ मत पाएका छन्।मतगणना जारी छ।