दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले सुरुवाती अग्रता कायम गरेकी छिन ।
मतपरिणाम अनुसार नेकपा नेकपा माओवादी उम्मेदवार शर्मा नेकपा एमालेका उम्मेदवार शंकेर पोख्रेल भन्दा ६०४ मतले अगाडि छन् ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १ हजार ४ सय ५० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शंकेर पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेका छन् ।
