काठमाडौँ, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ । जमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो नम्बरमा छन् ।