Indrenionline.com

काठमाडाैं, ललितपुर र भक्तपुरकाे ४ क्षेत्रकाे गणना सुरू

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 u0964 ","photographer":"","alt_text":""}

काठमाडाैं, ललितपुर र भक्तपुरकाे ४ क्षेत्रकाे मतगणना भर्खरै सुरु भएको छ ।

सर्वदलीय सहमतिका आधारमा काठमाडौं क्षेत्र नं ७ को मतगणना महानगरपालिका वडा नं १६ नयाँबजारमा रहेकाे जुडो हलमा सुरु गरिएको हो ।

ललितपुर क्षेत्र २ र ३ को पनि मतगणना  सुरु भएको छ । भने भक्तपुरका २ काे पनि मतगणना सुरु भएको छ ।