Indrenionline.com

मेयर बालेन शाहले गरे मतदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहले मतदान गरेका छन् । उनले अन्नपूर्ण मावि गैरीगाउँ तीनकुने मतदान केन्द्रबाट मतदान गरेका हुन् ।