Indrenionline.com

नायिका सुहाना थापासँग मत माग्दै प्रकाशमान

काठमाडौं : कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहले नायिका सुहाना थापासँग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि मत मागेका छन् ।

नेता सिंह आज बिहान नेपाली चलचित्र की नायिका थापाको घरमा मत माग्न पुगेका हुन् ।मत माग्ने क्रममा सिंहलाई नायिका थापाले विजयको शुभकामना दिइन् ।

उनले प्रकाशमान सिंहको विजयको लागि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने बताइन्