Indrenionline.com

रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य को हुन् ? यस्तो छ उनको जीवनी

साविक रूकुम जिल्ला चुनवाङ्ग गा.वि.स.-६ लाखर खोलामा २०२४ सालमा निम्न मध्यम किसान परिवारमा आमा जयकली घर्ति मगर र अवकाशप्राप्त ब्रिटिश सैनिक एवं प‍ंचायत ब्यबस्थाको स्थापना काल देखी २० वर्षसम्म वडा अध्यक्ष रहेका बुवा विर बहादुर घर्ति मगरको एक्लो छोराको रूपमा जन्म । गाउँकै नेपाल राष्ट्रिय नि.मा.वि.को अध्ययनपछि रूक्मीनी मा.वि.रुकुमकोटबाट २०४० सम्म हाई स्कुल सम्मको अध्ययन । २०३७ सालमा देशमा आएको राजनैतिक जागरणसँगै २०३८ सालमा अ.ने.रा.स्व.वि.यु.को संगठित सदस्यता प्राप्त गरी मा.वि.रूकुमकोटको ईकाइ सदस्य भई राजनीतिमा पाइला टेकेको । २०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको सभामुख पदमा निर्विरोध निर्वाचित भई कार्यरत ।

व्यक्तिगत विवरण

शैक्षिक अनुभव

राजनीतिक अनुभव

साहित्य, संगीत तथा कला अनुभव

प्रशासनिक अनुभव

हिरासत अनुभव

 २०७४ सालको निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरेर बिजयी हासिल गरेपछि लुम्बिनी प्रदेशको गरिमामय सभामुखको जिम्मेवारी प्राप्त !