विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा दीपिका पादुकोण नवौँ नम्बरमा परेकी छन लिउड अभिनेत्री दीपिका पादुकोण संसारको दस सबैभन्दा सुन्दर महिलाको सूचीमा परेका छिन। किम कार्दशियन, बेला हदिद, बेयोन्स र एरियाना ग्रान्डेसँगै विश्वका दस सुन्दर महिलाको सूचीमा पर्ने पादुकोण एक मात्रै भारतीय नागरिक हुन् ।
पादुकोण नवौँ सुन्दर महिलाको सूचीमा परिराख्दा विज्ञानका अनुसार उता हलिउड अभिनेत्री जोडी मेरी कोमर भने विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छिन् ।
प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्ड समेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ। यो एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरू प्रयोग गरिन्छ।बेलायती अभिनेत्री जोडी कमर विश्वकै सुन्दर महिला घोषित भएकी छन्।
