काठमाडौं, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । बोर्डले हिजो मात्रै कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको थियो ।