काडमाडौं, २५ साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तुलनामा करिब सात लाख मतदाता थप हुने अनुमान गरेको छ । स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए ।