काठमाडौं, २४ साउन । आज विश्व आदिवासी दिवस । हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ ।
यस वर्षको नारा ुआदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिकाु तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम हुँदैछ ।