काठमाडौं, ६ साउन । नेपालमा केही समय शून्यमा रहेको कोरोना संक्रमण दर बढ्दै गएको छ ।
यही अवधिमा ८० जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ४१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।