काठमाडौं, २६ असार । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद । मुस्लिम धर्मावलम्बीले यो पर्व आज भव्य रुपमा मनाउदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । यस पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ ।