रौतहट, १३ पुस। रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
इलालका प्रहरी कार्यालय गरूडाका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।मृतको पहिचान खुल्न सकेको प्रहरीले जनाएको छ ।