काठमाडौं, २३ मंसिर । विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ ।