राप्रपाको जारी महाधिवेशनको मतगणना सुरू भएको छ पछिल्लो मतगणना अनुसार अध्यक्षका उम्मेद्वार राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ६०० मत गणना हुँदा लिङ्देनले ३०० मत पाउँदा अध्यक्षका अर्का प्रस्यासी कमल थापाले २२९ मत पाएका छन्। यस्तै ७१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
राप्रपा मतगणना: अध्यक्षमा लिङ्देनले लिए अग्रता
