इन्द्रेणी संवाददाता
तुलसीपुर ३ असार । गोबरडिहामा गुडिरहेको ट्रयाक्टरमै रुख ढल्दा ट्रेक्टरमा सवार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गोवरडिया ९ सर्तेलाका १७ वर्षीय किशोर घर्ती रहेको जिल्ला प्रहरी प्रवक्ता प्रकासराज शर्माले जानकारी दिए ।