चितवन, १० मंसिर । चार महिनापछि आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एउटै मञ्चमा देखिए। ।
यता ओलीले आफूलाई खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्रीको खुट्टा समाइरहेको भन्दै प्रधानमन्त्री देउवालाई पनि काम गर्न भएको होला भन्दै प्रचण्डलाई कटाक्ष गरे ।
देउवाजी पनि काम गर्न चाहनुहुन्थ्यो होला तर सकिरहनु भएको छैन। उहाँलाई पनि गाह्रै छ,’ ओलीले भने,‘ हिजो मलाई अप्ठेरो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समाइरहेका छन्।’
कबलष्mबभखभचथनजबच दयह बम द्दलmद
ओलीले देउवालाई गोप्य कुरा खुस्काउनै पर्ने भयो भन्दै आगामी निर्वाचनपछि देशमा एमालेको सरकार आउने बताए ।