काठमाडौं, १५ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार दश जना न्यायाधीशका लागि छ वटा इजलास तोकेपनि आफूलाई भने इजलास तोकेका छैनन्।
सरकारमा भाग खोजेको भन्दै बारका न्यायाधीशहरुले उनको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
बारका न्यायाधीशहरुले प्रधानान्याधीश जबरालाई शुक्रवारसम्म राजीनामा दिन अल्टिमेटम समेत दिएका छन् ।