इन्द्रेणी संवाददाता
काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने भएको छ । पहिलोको र्कातालिका संशोधन गर्दै काग्रेसले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । रोकिएको वडा अधिवेशन २७ कात्तिकमा हुने भएको छ ।