इटहरी, ७ कार्तिक । प्रधानमन्त्री देउवाले सरकारले बाढी पहिरोबाट पीडितलाई लक्षित गरी तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने बताएका छन् ।
अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनस्करणमा रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । यसले पारेको क्षति न्यूनसीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने पनि देउवाले बताए ।