धादिङ, ७ कार्तिक । धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।
बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।