इन्द्रेणी संवाददाता
काठमाडौं, ६ कार्तिक । संसद्को ठूलो दल प्रतिपक्षी नेकपा एमालेले शनिबार एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन गर्दै छ ।
गत १५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा एमालेले प्रथम विधान महाधिवेशन गरेको थियो । एमालेमा दशौँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन गर्न लागेको हो ।