इन्द्रेणी संवाददाता
काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ८४९ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९४ मा संक्रमण पुष्टि भएको हो ।