इन्द्रेणी संवाददाता
काठमाडौं, ३ असोज। नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना भाइरसको संत्रमण पुष्टि भएको छ । ७ हजार ३०४ ओटा पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ ओटा एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।