इन्द्रेणी संवाददाता
काठमाडौं, २ असोज । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको छ ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।रिएको छ ।