काठमाडौं, २९ भदौ । आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।