इन्द्रेणी संवाददाता
काठमाडौ, २३ भदौ । संघीय संसद्को नवौं अधिवेशन आजबाट शुरु हुदैछ ।
बैठकको कार्यसूचीअनुसार बुधबारको बैठक अघि बढे १५ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछ । साथै आजको बैठकमा अमिरिकी सहयोग (एमसीसी) पनि पेश गर्ने तयारी गरिएको छ ।