Indrenionline.com

काठमाडौंमा आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप

काठमाडौं, ३ भदौ। काठमाडौंमा आज शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार ८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोप दिइने छ । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताइएको छ