काठमाडौँ, १ भदौ । नेकपा एमालेले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ ।