आजचक्रमान डंगोल स्मृति प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा उहाँले सत्ताका लागि नभइ व्यवस्थाका लागि दलहरुबीच एकता हुनुपर्ने धारणा राख्नुभयो । संविधान कार्यान्वयनलाई पन्छाएर दलहरु सत्ताको चलखेलमा लागे मुलुकमा संकट थपिने उहाँको भनाइ थियो ।