कपिल बुढाथोकी
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हाले लगतै प्रमुख सेरचन आगामी साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।