सिद्धथरी सामुदायीक वन उपभोक्ता समुहले सामुदायीक वनभित्रको नाङ्गो डाडामा २ हजार विरुवा रोपेको छ । विजौरी २ भित्री सक्रममा रहेको सिद्धथरी सामुदायीक वनमा विभिन्न प्रजातीका २ हजार विरुवा रोपीएको हो ।
सामुदायीक वनका अध्यक्ष टेक वहादुर वोहोरा र वडानागरीक मञ्चका संयोजक शोमराज गौतमको अगुवाईमा एक सय वढि उपोक्ताको सहभागीतामा विरुवा रोपिएको थियो ।।