काठमाडौं,१ साउन । संसारमै कतै नभएको मेला समय समयमा नेपालमै हुने गर्छ त्यस्तै भएको छ अहिले नेपालमा । जसले सरकार चालाउछ उही सडकमा आएपछि कहाँ कसको बिरोधमा आन्दोलन गरेको हो ठम्याउनै गारो हुन्छ यस्तै भएको छ आज राजधानीमा काठमाडौंमा शुक्रबारबाट सरकारी जुलुसमा युवाहरु मात्रै होइन बच्चा बच्चीहरु पनि सहभागी भइरहेका छन् ।