Indrenionline.com

माओवादी र कांग्रेसबाट दुई/दुई जना मन्त्री

इन्द्रेणी संवाददाता
काठमाडौं, ३० असार । काग्रेस सभापति प्रधानमन्त्रीको सपथ लिएसँगै अन्य चार जना मन्त्री लिएर सानो आकारको मन्त्रीमण्डल गठन गरेका छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थमन्त्री, पम्फा भुसाललाई उर्जा मन्त्री दिएर मन्त्रीमण्डल गठन गरेका हुन् । साथै कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह मन्त्री र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन मन्त्री बनाएर सानो आकारको मन्त्रीमण्डल बनाएका हुन् ।