मोरङ, २२ अुार । सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बराह क्षेत्र नगरपालिका ८ चतराबाट भूपेन राय र अमिर लिम्बु रहेको प्रहरीले जनाएको छ ।