सर्लाही, १८ असार । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका वडा नं. २ औधापुरका ४५ वर्षीय रामदेव पटेलको ज्यान गएको हो।