काठमाडौं, ४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १३६ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ बिरामी पुगेको छ ।