काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ ।
भएको थियो ।
वार्ता सकारात्मक दिशातिर गएकाले आफू पक्षका सांसदको राजीनामा आजका लागि टरेको वरिष्ट नेता माधबकुमार नेपालले जानकारी दिएका छन् । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ ।
बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो ।