काठमाडौं, २१ बैशाख । कोरोनाको जोखिम बढ्दै जाँदा विभिन्न ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।