इन्द्रेणी संवाददाता
काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार सर्वदलीय बैठक आह्वान गरेका छन् । विहान ११ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।