काठमाडौं, २२ चैत्र । नयाँ सत्ता समीकरणको गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको हो ।