काठमाडौं, २० चैत्र । केही दिनदेखि उच्च रहेको प्रदूषण क्रमश सुधार हुँदै गएको छ । धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको तर पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद्ले बताएको छन् ।