कसले फोर्यो कांग्रेसको ढोका ? केशरमान बुढाथोकी 10 years ago नेपाली काग्रेस रुकुमको मुसिकोट स्थित जिल्ला पार्टी कार्यालय आज शुक्रबार विहानअज्ञात व्यक्तिद्धारा तोडफोड भएको छ । तस्वीर – महेश केसीको फेसबुकबाट